८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


इन्द्र-जवाहर स्वास्थ्य उपचार कोषमा १ करोड रुपैंयाँ

काठमाडौं, मंसिर १० । एन ई गु्रपले त्रिवि शिक्षण अस्पताल बालरोग विभागमा स्थापना गरेको इन्द्र–जवाहर स्वास्थ्य उपचार कोषको रकम बढाएर १ करोड रुपैयाँ पुर्‍याएको छ । गु्रपले ८ वर्षअघि असहाय एवं विपन्न बालबालिकाहरुलाई निःशुल्क स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउन १० लाख रुपैयाँको इन्द्र–जवाहर स्वास्थ्य उपचार कोष स्थापना गरेको थियो । पटक पटक गरी ५० लाख रुपैयाँ…