माले महासचिव सीपी मैनाली नेपाली कम्यूनिष्ठ राजनीतिमा खरो र प्रष्ट वक्ताका रुपमा चिनिन्छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणप्रति आक्रमक देखिएका मैनालीसंग संविधान कार्यान्वयन र प्रधानमन्त्री दाहालको भारतभ्रमणका बारे हामीले छोटो कुराकानी गरेका छौँ । प्रधानमन्त्री दाहालको भारत भ्रमणलाई कसरी हेर्नु भएको छ ? दाहालले नेपालको सार्वभौमसत्तालाई बेचेर आएका छन् । उनले आफ्नो सत्ता टिकाउन…