१९ चैत्र २०८१, मंगलबार | Tue Apr 1 2025


०६४ सालदेखि सरकारबाट लगातार संविधान उल्लंघन हुँदै आएको छ : सुशील श्रेष्ठ

 नयाँ संविधानले मानवअधिकारलाई जनताको मौलिक हकका रुपमा प्रत्याभूत गरेको छ । संविधान कार्यान्वयन गर्ने दायित्व सरकारको हो तर सरकार आफैंले संविधान उल्लंघन गर्छ भने संविधानमा लेखिएका अधिकार जनताले कसरी प्रत्याभूति गर्न सक्लान् ? गम्भीर प्रश्न उब्जिनु स्वाभाविक हो । मानवअधिकारको सवालमा राज्यले त्यस्तै उपेक्षा गरेको छ । अर्थात्, राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन सरकारले २०६४…