गत वैशाखमा गएको भूकम्पबाट जनधनको क्षति भएपछि मानिसमा विमाप्रति चासो बढ्न थालेको छ । प्राकृतिक विपद तथा विभिन्न प्रकारका दुर्घटनाबाट हुन सक्ने जोखिम हस्तान्तरण गर्ने माध्यम भएकाले पनि विमामार्फत मानिसले आर्थिक भारको दायित्व हस्तान्तरण गर्न सक्छन् । नेपालमा विमा बजार कस्तो छ र विमा कम्पनीहरुका सामू के–कस्ता चुनौनि छन् भन्ने विषयमा आम नागरिकको चासो बढ्नु…