काठमाडौं, माघ २१ । फेब्रुअरी ४ अर्थात आज (शुक्रबार) विश्व क्यान्सर दिवस । नेपालमा पनि विभिन्न सचेतना मुलक कार्यक्रहरु गरेर यस वर्ष ‘बढ्दैछ चुनौति क्यान्सरको, पहुँच बढाऔँ स्याहार’को भन्ने नारासहित क्यान्सर दिवस मनाइएको छ । पछिल्लो समय नेपालमा क्यान्सरका बिरामीहरु बढ्दै गएको अध्ययनले देखाएको छ । त्यसमा पनि सबैभन्दा बढी महिलाहरुको पाठेघरको क्यान्सर हुने गरेको…