१९ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025


संक्रामक राेगका विज्ञलाई प्रश्न– ‘कस्ता संक्रमितलाई अक्सिजन प्रयोग गर्नुपर्छ ?’(भिडियाे)

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या उकालो लाग्दै गर्दा क्रिटिकल केयरमा उपचार हुनेको संख्या समेत बढ्दो छ । संक्रमणका कारण स्वास्थ्यमा जटिल समस्या देखिएका व्यक्तिहरूलाई अक्सिजनको आवश्यकता पर्ने गरेको छ । जसका कारण नेपालमा अक्सिजनको अभाव देखिएको छ । तर, कतिपयले घरमै अक्सिजन राख्न थालेका छन् । के अस्पतालमा शय्या नपाएका बिरामीलाई घरमै अक्सिजन दिएर…