२० चैत्र २०८१, बुधबार | Thu Apr 3 2025


नेपाल–भारतबीच वार्ता गराउन कांग्रेसले पहल गर्नुपर्छ: डा. कोइराला (भिडियो)

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइराला सरकारले पारित गरेको नेपालको नयाँ नक्सापछि नेपाल र भारत सरकार  बीच वार्ता गराउॅन  कांग्रेसले पहल गर्नुपर्ने बताएका छन् । नयाँ नक्सा जारी भएपछि सरकारले अतिक्रमित भूमि फिर्ता गर्न भारतसँग वार्ताको पहल गरिरहे पनि प्रभावकारी नभएको भन्दै कांग्रेसले यसको पहल गर्नुपर्ने बताएका हुन । नेपाल राजनीतिक अस्थिरता बढ्दा…