२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


जापानको एक टापु: जहाँ महिलाहरुलाई जान प्रतिबन्ध छ, पुरुषहरुले नाङ्गै नुहाउनुपर्छ

काठमाडौं । जापानको एउटा टापु यस्तो छ जहाँ महिलाहरु जान पाउँदैनन् भने पुरुषका लागि पनि कडा नियम छ । जापानको ओकिनोशिमा आइल्याण्ड जानुपूर्व पुरुषले नाङ्गै नुहाउनुपर्छ र महिलालाई पूर्ण प्रतिबन्ध लगाइएको छ । युनेस्कोले विश्व धरोहरका रुपमा रहेको सात सय वर्गमिटरमा फैलिएको छ । धार्मिक रुपमा पवित्र मानिने यो टापु चौथोदेखि नवौं शताब्दीसम्म कोरियाली प्रायदीप…