२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


शान्ति सम्झौता भएको केही दिनमा काबुलमा अन्धाधुन्ध गोली प्रहार, ३२ जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा भएको हमलामा ३२ जनाको मृत्यु भएको छ । अफगानी शीर्ष नेता अब्दुल्ला अब्दुल्लाह सहभागी भएको सार्वजनिक कार्यक्रममा बन्दुकधारीहरुको हमलाका कारण दर्जनौ घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । आक्रमणको जिम्मा इस्लामिक स्टेट आईएसआईले लिएको छ । गत हप्ता संयुक्त राज्य अमेरिका र तालिवानी लडाकूहरुबीच १४ महिनाभित्र अमेरिकी सैनिक फिर्ता…