५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


मानिसको शरीरमा निस्कने कोठीले कस्तो असर गर्छ ?

काठमाडौं, वैशाख ३१ । हाम्रो शरीरको विभिन्न भागमा रहेको कोठीको बारेमा छुट्टाछुट्टै धारणा रहेको छ भने अन्धविश्वास पनि रहँदै आएको छ । यदि गर्भवती महिलाले बच्चाको जन्मपूर्व केही डरलाग्दो घटना वा केही उत्तेजक घटनाको सामना गर्नुपर्‍यो भने बच्चाको शरीरमा एउटा कोठी आउने गर्छ भन्ने अन्धविश्वास रहि आएको छ । त्यही भएर कोठी कस्तो प्रकारको हुन्छ…