६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


यी महिला जसले आफ्ना सन्तानको पिताबारे परिवारलाई नै भ्रममा राखिन्

लन्डन, पुस २४ । इंग्ल्याण्डमा केट नाम गरेकी एक महिलालले दुई दशकभन्दा लामो समयसम्म आफ्ना सन्तानका पिताबारे परिवारलाई नै भ्रममा राखेको पाइएको छ । यहाँसम्म कि, ती महिलाका तीन सन्तानले समेत आफ्ना पिताको पहिचान गर्न पाएका छैनन् । समाचार एजेन्सीहरुका अनुसार एक व्यवसायी २१ वर्षसम्म आफ्नी पूर्वपत्नीबाट गम्भीर धोकामा रहेको रहस्य हालै खुलेको छ ।…