६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


एउटा कुकुर मर्दा लाखौं मानिस भए दुःखी, यस्तो छ कारण

रोम, साउन १५ । इटलीमा एउटा कुकुरको मृत्यु भएपछि लाखौं मानिस दुःखी भएका छन् । उनीहरुले उक्त कुकुरप्रति भावुक हुँदै श्रद्धाञ्जली अर्पण गरेका छन् । उक्त कुकुरका मालिक फाबियानो इटोरले आफ्नो कुकुरको मृत्यु भएको जानकारी फेसबुकमार्फत दिएका हुन् । काओस नाम गरेको ‘जर्मन शेफर्ड’ जातको सो कुकुरको मृत्यु विषबाट भएको उनले जनाएका छन् । कसैले…