६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


रुसले अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा पाँचतारे होटल बनाउने !

रुसको स्पेस एजेन्सी 'रोसकसमस'ले ‘आरकेके एनर्जिया’ कम्पनिसँग मिलेर अन्तर्राष्ट्रिय स्पेस स्टेसन ‘सोयुज’मा अन्तरिक्ष पर्यटकको लागि पाँचतारे होटल बनाउने तयारी गरेको हो । 'डेलिमेल अनलाइन'का अनुसार रुसले अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा निर्माण गर्न लागेको पाँचतारे होटलको ‘लक्जरी ओर्बिटल सुइट’मा चारओटा नीजि क्याबिन रहने छ । दुई क्युबिक मीटर क्षेत्रफलको उक्त क्याबिनमा १६ इन्चको झ्यालसँग एक ‘लाउन्ज एरिया’को…