वालमार्ट स्टोरबाट तर्बुजा खरिद गर्ने क्रममा स्टोरको लापरबाहीका कारण चिप्लिएर लड्दा आफ्नो खुट्टा र कम्मर भाँचिएका ५९ वर्षीय पूर्व सैनिक हेनरी वार्करलाई गत बुधबार जर्जीयाका एक अदालतले करिव ७५ लाख अमेरिकी डलर क्षतिपूर्ति तिर्न वालमार्ट स्टोरलाई आदेश दिएको हो । 'डेलीमेल अनलाइन'का अनुसार सन् २०१५ जुन २५ मा वार्कर अल्बामास्थित वालमार्ट स्टोरमा तर्बुजा खरिद गर्न…