६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


नेपोलियनको सपना: समुद्रमुनि संसारकै लामो सुरुङमार्ग ‘च्यानल टनेल’ (६ तस्वीर)

करिव सय बर्ष लगाएर बनाइएको उक्त सुरुङमार्गको सपना नेपोलियन बोनापार्टले देखेका थिए । 'बीबीसी'का अनुसार सुरुमा मोटर, कार तथा बसहरु आवतजावत गर्नको लागि सुरुङको परिकल्पना गरिएपनि सुरुङमार्ग बनेपछि सुरक्षाका कारणले अहिले रेलमात्रै गुड्ने गर्दछ । उक्त सुरुङमार्ग मार्फत हरेक बर्ष १६ लाख पटक रेल ओहोरदोहोर गर्दछन् भने करिव एक करोड यात्रुहरु बेलायत र फ्रान्सबीच आवतजावत…