५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


जहाँ जान्छन् अमेरिकी राष्ट्रपति उतै लगिन्छ यो ब्रिफकेस, के हुन्छ यो ब्रिफकेसभित्र ?

त्यो ब्रिफकेस सामान्य होइन । नत त्यसमा राष्ट्रपतिको लत्ताकपडा वा अन्य कुनै नीजि सामान नै हुन्छ । त्यही एउटा ब्रिफकेसमा हुन्छ अमेरिकाको सारा शक्ति । त्यही ब्रिफकेसको मद्दतले अमेरिकी राष्ट्रपतिले कुनै पनि समय विश्वको कुनै पनि मुलुकलाई तहसनहस पार्न सक्छन् । अमेरिकी राष्ट्रपति कसरी यति शक्तिशाली हुन्छन् ? धेरैका लागि चासोको विषय बन्न सक्छ ।…