५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


यी हुन् विश्वकै ‘शक्तिशाली महिला’ का पति, गुमनाम नै प्यारो छ यिनलाई

प्रसंग हो– जर्मन चान्सलर एङ्गेला मर्केल र उनका पति जोखाचिम सौअरको । मर्केल विश्वकै शक्तिशाली महिला मानिन्छिन् । उनी पहिलो पटक सन् २००५ मा जर्मनीको सत्तामा पुगेकी हुन् । त्यसयता उनले विश्वमा प्रसिद्धी कमाएकी छन् । विश्वका शक्ति सम्पन्न राष्ट्रका नेताहरुसँग उनको भेटवार्ता भइरहन्छ । विश्व शान्तिका लागि हुने जस्तोसूकै कदममा विभिन्न मुलुकले उनको साथ…