२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


नट खोल्न प्रयोग गरिने रेन्चमा १७ घन्टासम्म लिंग अड्किँदा…

‘डेलिमेल’काअनुसार रेन्च निकालिएपछि उनको लिंगमा नीलो डाम देखिएको र सामान्य चोटपटक लागेको छ । लिन्हाई सहरमा बस्ने ती व्यक्तिलाई उद्धार गर्न सैनिक चिकित्सक र अग्नि नियन्त्रकसमेत आएको तर कोही सफल नभएपछि अन्त्यमा दन्त चिकित्सकको सहयोग लिइएको ‘पिपुल्स डेली चाइना’ले जनाएकोे छ । फलामको काम गर्ने ती व्यक्तिको लिंग रेन्चमा अड्किएपछि जुन २ तारिखको राति साढे…