२० चैत्र २०८१, बुधबार | Wed Apr 2 2025


के तपाइँलाई थाहा छ, प्लास्टिकको आविष्कार कसरी भयो, कसले गर्‍यो ? जान्न यो पढनोस् !

काठमाडौं, असार २९ । प्रसिद्ध वैज्ञानिक बेक्लेन्डले आविष्कार गरेको र अहिले दैनिक जीवनमा व्यापकरुपमा प्रयोग हुँदै आएको प्लास्टिक ‘सिन्थेटिक’ प्लास्टिक हो । यो प्लास्टिक विभिन्न रासायनिक प्रक्रियाहरुबाट बनाइन्छ । सन् १९०० को सुरुआतमा बेक्लेन्डले बिजुलीमा चाहिने इन्सुलेटर (करेन्ट नलागोस् भनी तार छोप्ने प्लास्टिक) बनाउने जिम्मा पाए । त्यसअघि इन्सुलेरटररुपमा ‘सेलएक’ नामक पदार्थको प्रयोग हुने गर्दथ्यो…