काठमाडौं, वैशाख ३० । सृष्टिको सुरुदेखि नै प्रकृति र मानिसबीच अत्यन्त रोचक सम्बन्ध छ । कहिले प्रकृति त कहिले मानिसले गरेको अन्वेषण अगाडि–पछाडि हुनेक्रम लुकामारीझैं चलिरहेछ ।एकार्कामा मानवीय आविष्कार र प्रकृतिका चुनौती नङ मासुझैं छ । पछिल्लोपटक विश्व स्वास्थ्यको क्षेत्रमा पनि त्यस्तै देखिएको छ । प्रकृतिले खडा गरेका एक–एक स्वास्थ्य चुनौतीलाई चिर्दै सुरक्षित बन्ने दाउमा…