१९ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025


लाखौंको उपहार दिँदा पनि प्रेमिकाले इटालीका राजकुमारलाई लोभी भनेपछि……

एजेन्सी । इटालीका एक राजकुमारले उनकी प्रेमिकाले लोभी भनेर सम्बोधन गरेको विषय अहिले अदालतसम्म पुगेको छ । राजकुमार जियाकोमो बोनानो डि लिंगु आग्लोसा र उनकी प्रेमिका तान्या एशेन्कोबीचको लोभी शब्दको मुद्दा अदालतसम्म पुग्नुको मुख्य कारण भने उपहारको विषय रहेको छ । राजकुमारले विगतदेखि नै आफ्नो प्रेमिकालाई धेरै महङ्गो उपहार दिदै आएका थिए । तर पनि…