एजेन्सी । भारतको तिरुवरुर जिल्लाको कक्षा नौ मा अध्ययनरत विद्यार्थी एसएस माधवले हत्केलाको आकाको कम्प्युटर बनाएका छन् । मुख्यमन्त्री स्टालिनले उनको अद्भुत रचनाको लागी बधाइ दिँदै शुभकामना दिएका छन् । माधवको आविष्कारको सराहना गर्दै स्टालिनले माधवलाई कम्युटरसम्बन्धी अध्ययन र अनुसन्धानका लागि सहयोग गर्ने बताए । कोभिडका कारण विद्यालय बन्द हुँदा माधवले अनलाइनमा जाभा, पाइथन, सी,…