२० चैत्र २०८१, बुधबार | Thu Apr 3 2025


कोभिडविरुद्धको खोप लगाउनेलाई एक खिल्ली गाँजा उपहार

एजेन्सी । अमेरिकामा कोभिड–१९ विरुद्धको खोप लगाउने नागरिकले एक खिल्ली गाँजा उपहार पाउने भएका छन् । अमेरिकाको वासिङ्टन राज्यले २१ वर्ष माथिका नागरिकले खोप लगाएमा तत्कालै एक खिल्ली गाँजा उपहार दिने घोषणा गरेको हो । ‘जोइन्ट्स फर ज्याब्स’ नाम दिइएको उक्त कार्यक्रम जुलाइ १२ सम्म लागु हुनेछ । युवाहरूमा खोप लगाउन प्रेरणा दिलाउन यो कार्यक्रमले…