६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


वरिष्ठ पत्रकार भैरव रिसालको निधन

काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको गए राति निधन भएको छ । उहाँको ९७ वर्षको उमेरमा आइतबार बेलुकी उपचारका क्रममा निधन भएको हो । मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहनु भएका वरिष्ठ पत्रकार रिसालको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको हो । पत्रकार रिसालले मृत्युपछि आफ्नो शरीर ललितपुरस्थित पाटन अस्पताललाई दान दिने घोषणा गरे…