२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


साझा प्रकाशनको विशेष प्रदर्शनीमा ५० पैसादेखि २८ सय रुपैयाँसम्मका पुस्तक

काठमाडौं । साझा प्रकाशनले नयाँ वर्ष २०७९ को अवसरमा गरेको विशेष पुस्तक प्रदर्शनी जारी छ । साझाले वैशाख १ गतेदेखि देशभर विशेष पुस्तक प्रदर्शनी गरेको छ । प्रदर्शनीमा साझाले प्रकाशन गरेका पुस्तकहरू विशेष छुटका साथमा बिक्री भइरहेको छ । पाठकले खोजेका विभिन्न विधाका पुस्तकहरु पाठकको हातमा पु¥याउने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको साझा प्रकाशनका प्रवक्ता होमनाथ…