५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


गीतकार कोइरालाको ‘आमा’ बजारमा

काठमाडौं, असोज १५ । गीतकार दीपक कोइरालाले आफ्नो नयाँ गीत ‘आमा’ बजारमा ल्याउनु भएको छ । आमाको बिछोडपछि वियोगमा रहँदा मनलाई सान्त्वना दिन आमाप्रति समर्पित भएर गीतकार कोइरालाले यो गीत बनाउनुभएको हो । गीतकार कोइरालाको आमा गीत यही असोज १४ गते बिहीबार सार्वजनीकरण गरियो । दीपक कोइरालाको शब्द रहेको आमा गीतमा श्वर रामकृष्ण ढकालले दिनुभएको…