७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


गजल: देशलाई कामदार चाहिएको छ

-अर्जुन सेन ओलीदेशलाई कामदार चाहिएको छ, हामी सल्लाहकार खोजिरहेछौं।जिम्मेवार पद उभ्याईएको छ, हामी खाटिनातेदार खोजिरहेछौं ।। जान्ने त आफूमात्र हो अरु सबै,अबुझ अनपढ र लाछी भन्दैकामैकामको धुरी चुल्याइएको छ, हामी भुत्ते धार खोजिरहेछौं ।। मानवता लुकेको मान्छेहरु बाटै, मानवताकै आत्मा भरिएकोअसंख्य महामानव चाहिएको छ, हामीदुई चार खोजिरहेछौं ।। सबै जातीभाषा धर्म र वर्णको, मनमोहकयहिफूलवारीमासहिष्णुताको वहार…