७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


पोलिस, अस्ट्रियाली लेखकलाई नोबेल पुरस्कार

स्टकहोम, असोज २४ । सन् २०१८ को साहित्यतर्फको नोबेल पुरस्कार पोल्यान्डकी लेखिका ओल्गा टोकारजुक र सन् २०१९ को नोबेल पुरस्कार अस्ट्रियाली लेखक पिटर हान्डकेलाई प्रदान गरिने भएको छ । सन् २०१८ मा एक विवादास्पद यौनकान्डका कारण साहित्यतर्फको नोबेल पुरस्कार वितरण गरिएको थिएन । स्वीडिस एकेडेमीका सचिव म्याट्स माल्मले स्टकहोममा दुवै पुरस्कारको घोषणा गरेका थिए ।…