६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


विभिन्न कार्यक्रम गरी मनाइयो १५९ औं मोती जयन्ती

काठकाडौं । १५९ औं मोती जयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ । सोमबार युवाकवि मोतिराम भट्टको १५९ औं जन्मजयन्ती काठमाडौंसहित देशभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइएको हो । नेपाली शिक्षा परिषद्द्वारा आयोजित कार्यक्रममा युवावर्ष मोती पुरस्कार समेत प्रदान गरिएको छ । यस वर्षको युवावर्ष मोती पुरस्कार युवा, बाल साहित्यकार केदार श्रेष्ठलाई प्रदान गरिएको छ…