काठमाडौं, साउन ३० । वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधनमा प्रधानमन्त्री लगायत नेताहरुले दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ साधन, प्राच्य साहित्य दर्शनका ज्ञाता मदनमणि दीक्षितको निधनको खबरले मर्माहत भएको उल्लेख गरेका छन् । ट्वीट गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘नेपाली वाङ्मय क्षेत्रले उहाँको योगदानलाई सदा स्मरण गर्नेछ ।’ सञ्चार तथा सूचना…