बुधबार राजधानीमा स्व. लामिछानेको ४२औं पुण्यतिथिको अवसरमा आयोजित अन्तरक्रियामा प्रतिष्ठानले निबन्धकार लामिछानेका निबन्धहरुलाई विश्व साहित्यमा लैजानसके नेपाली निबन्धको अवस्था धेरै उचाइमा पुग्ने जनाएको हो । कार्यक्रममा निबन्धकार लामिछानेका निबन्धहरुमाथि टिप्पणी पनि गरिएको थियो ।