नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभू घिमिरे, वरिष्ठ चलचित्र निर्देशक एवं संस्कृतिविद् चेतन कार्की, वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल, त्रिवि हिन्दी विभागकी प्रमुख डा. सन्जीता वर्माले संयुक्तरुपमा उक्त गजलसंग्रहको विमोचन गरेका हुन् । कार्यक्रममा ८४ वर्षीय गजलकार एवं चिकित्सक राणाले आफ्ना भावनाहरुलाई काव्य भावनाहरुमा पोख्दै आएको बताए । उनले आफ्ना केही गजल वाचन पनि गरे ।…