नरेन्द्रराज प्रसाई - मेरा आदरणीय सर पुष्कर लोहनीज्यू! तपाईंको योग्यता, तपाईंको समर्पण र तपाईंको अनुभव उचित ठाउँमा रोप्न सकिएको छ जस्तो मलाई लागिरहेको छैन। तपाईं नेपाली साहित्यका महारथी हुँदाहुँदै पनि त्यस बेलाका पुष्कर लोहनी अहिले पनि सडकमा उभिएर तुकविना चिच्याउन छाडेको देखिनु भएकै छैन। तपाईंको यस बेहोराले मलाई दुक्ख लागेको छ। फेरि तपाईंले लाजमर्दो कुरा भन्नुभयो…