५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


नेपाली साहित्य नारी रत्न पुरस्कार भागीरथी श्रेष्ठलाई

काठमाडौं, मंसिर १ । यो वर्षको ‘नेपाली साहित्य नारी रत्न पुरस्कार’ साहित्यकार भागीरथी श्रेष्ठलाई प्रदान गरिएको छ । त्रिमूर्ति निकेतनको १२औं स्थापना दिवस पारेर बुधबार राजधानीमा आयोजना गरिएको कार्यक्रममा साहित्यकार श्रेष्ठलाई शताब्दीपुरुष सत्यमोहन जोशीले नेपाली साहित्य नारी रत्न पुरस्कार प्रदान गरेका हुन् । पुरस्कारको राशी एक लाख रुपैयाँ रहेको छ । त्यस्तै, लेखनाथ काव्य पुरस्कार…