२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


भाषा विवाद समाधान गर्न माग

नुवाकोट, कात्तिक ७ । पछिल्लो समय नेपाली भाषामा भइरहेको विवादको चाँडोभन्दा चाँडो अन्त्य गरिनुपर्ने माग नेपाली सहित्यिक पत्रकार सङ्घले गरेको छ । नवनिर्वाचित केन्द्रीय कार्यसमितिको शनिबार नुवाकोटमा सम्पन्न पहिलो बैठक सङ्घका अध्यक्ष नगेन्द्रराज शर्माको अध्यक्षतामा बसेको थियो ।् नेपाली भाषामा देखापरेको समस्याको उचित निकास गराउन सबै पक्ष लाग्नुपर्ने निर्णय बैठकले गरेको छ । सङ्घले भाषाको…