२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


नेपाली साहित्य, संगीत र नाट्य क्षेत्रलाई विश्वव्यापी बनाऔं: प्रधानमन्त्री

काठमाडौं, असोज ९ । प्रधानमन्त्री एवं नेपाली संङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संरक्षक पुष्पकमल दाहालले संङ्गीत, कला र साहित्य नेपालीको परिचय भएको बताएका छन् । नेपाली सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको नवौं प्राज्ञ सभाको राजधानीमा उद्घाटन गर्दै उनले नेपाली साहित्य, संगीत र नाट्य क्षेत्रलाई विश्व व्यापीकरण गर्नु आवश्यक रहेकोमा जोड दिए । प्रगतिशिल साधना, सृजना…