काठमाडौं । नेपाली कांग्रेसले आयोजना गरिरहेको बीपी साहित्य महोत्सव अन्तर्गत आजको कार्यक्रम स्थगित गरेको छ । नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको निधनका कारण कार्यक्रम स्थगित गरिएको कार्यक्रम संयोजक तथा कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिनुभयो । आज रोकिएको कार्यक्रम कहिले गर्ने भनेर भन्ने विषयमा मिति पछि तय उहाँको भनाई छ । तीनदिने साहित्य महोत्सव सांगीतिक…