१८ चैत्र २०८१, सोमबार | Mon Mar 31 2025


मुगुमा अज्ञात रोगबाट चौरी मर्न थाले

मुगु । जिल्लाको माथिल्लो मुगुमा अज्ञात रोगका कारण चौंरी बिरामी भई मर्न थालेका छन् । मुगुमकार्मारोङ गाउँपालिका वडा नम्बर २ को सिरानी चौरमा रहेका चौरीमा अज्ञात रोग देखिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा कार्यालय मुगुले जानकारी दिएको छ । पशु अस्पतालका कार्यालय प्रमुख भिमचन्द्र बुढाले सो गाउँपालिकाका चौरी बिरामी भएको जानकारी आएपछि प्राविधिक टोलीसहित उपचारका…