७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


तस्करीको सुन समाउँदा किन समाइस् भनेर प्रश्न गर्न मिल्छ ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतामा आशा र भरोषा दिलाउन भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ । उहाँले आशातीत रूपमा भ्रष्टाचार रोक्न नसके पनि त्यसका लागि सुधारका थुप्रै पहलहरू थालिएको बताउनुभयो । बालुवाटारमा मंगलबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरसंवाद गर्दे प्रधानमन्त्री प्रचण्डले सुशासन कायम गर्नकै लागि नक्कली भुटानी शरणार्थी प्रकरण र ललिता…