१८ चैत्र २०८१, सोमबार | Mon Mar 31 2025


क्रिप्टो र हुन्डी कारोबार, पोद्दारसहित १७ जनाविरुद्ध मुद्दा

काठमाडौं । ३३ केजी सुन तस्करी प्रकरणमा जोडिएका भारतीय नागरिक तथा व्यवसायी विमल पोद्दारसहित १७ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ । हुन्डी र क्रिप्टोमा पोद्दारसहित १७ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाइएको हो । काठमाडौं बागबजारका ४८ वर्षीय रुपेश श्रेष्ठ, काठमाडौं थापाथलीका ३५ वर्षीय आशिष अग्रवाल, बाग्लुङ नगरपालिका–७ घर भई सामखुसी बस्ने ४८…