१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


कार्की नेतृत्वको सरकार अल्पमतमा

इटहरी । माओबादी केन्द्रले कोसी प्रदेशसभा सरकारबाट बाहिरिने निर्णय गरेको छ । मंगलबार बसेको कोसी प्रदेश संसदीय दल र माओवादी केन्द्र प्रदेश कार्यालय (पदाधिकारी) को बैठकले उक्त निर्णय गरेको हो । नेकपा माओवादी केन्द्रले कोसी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएर दुई मन्त्रीहरूले राजीनामा पनि बुझाएका छन् । एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको…