वीरगन्ज । बजेट भाषणको पूर्व सन्ध्यामा भन्सार यार्डसम्म आइपुगेका धेरै नयाँ सवारी छुट्ने र भन्सारको राजस्वसमेत बढ्ने अपेक्षा यसपटक पूरा हुन सकेन । मुलुकको प्रमुख भन्सार नाका वीरगन्ज आईसीपी यार्डमा थुप्रिएका धेरै नयाँ सवारी भन्सार जाँच पास भई छुट्न नसक्दा भन्सारको त्यो अपेक्षा पूरा हुन नसकेको हो । सोमबार बजेट भाषण भए पनि आइतबारसम्म पनि…