काठमाडौं, असोज २० । प्रधानमन्त्री पुष्पकमल दाहाल र चीनका राष्ट्रपति सी जिनपिङबीच भारतको गोवामा भेटवार्ता गर्ने तय भएको छ । ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दाहाल असोज २९ गते गोवा जाँदैछन् । त्यही दिन चिनियाँ राष्ट्रपतिसँग भेटवार्ता तय भएको हो । प्रधानमन्त्री भएपछि दाहालको चिनियाँ राष्ट्रपतिसँग पहिलो भेट हुन लागेको हो । ‘प्रधानमन्त्रीज्यू र चीनका…