७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


तलेजुका लागि दानमा आयो च्यान्टे घोडा

काठमाडौं, असोज १७ । भक्तपुर तलेजुका लागि च्यान्टे घोडा उपलब्ध भएको छ । भक्तपुर, जेला निवासी कृष्णगोपाल प्याठले निजी रुपमा पालेको घोडा तलेजुको बाहनका लागि दिएका हुन् । गत वर्ष तलेजुको घोडा दशैंका बेला जात्रा निकाल्दा दुर्घटनामा परी मरेको थियो । एक वर्षको प्रयासपछि दाता प्याठले घोडा उपलब्ध गराएका हुन् । घोडालाई पूजाअर्चनाका साथ तलेजुमा…