६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


दशैंमा अरु घर फर्कन्छन्, बझाङका विद्यार्थी मजदुरी गर्न भारत पस्छन्

काठमाडौं, असोज ८ । दसैं तिहारको छुट्टीमा अधिकांश विद्यार्थी, साथीभार्इ र आफन्तसँग रमाइलो गर्न मन पराउँछन् । तर, बझाङ चिरबुंगल क्षेत्रका विद्यार्थी भने यही बेला भारत पस्छन् मजदुरी गर्न । दसैं तिहारमा हुने लामो विदालाई उनीहरूले केही रकम कमाउने अवसरका रूपमा लिन्छन् र एक महिना भारतको उत्तराञ्चलमा मजदुरी गरेर लुगाफाटो र मरमसला जोडेर फर्कन्छन् ।…