काठमाडौं, असोज ६ । व्यवस्थापिका संसदले पारित गरेको संकल्प प्रस्ताव र सरकारले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको जरुरी सार्वजनिक महत्वको प्रस्तावको कार्यान्वयन हुँदै नभएको पाइएको छ । सरकारले पछिल्लो समयमा मात्रै संसदबाट पारित भएको एक दर्जन निर्देशन अवज्ञा गरेको हो । दोस्रो संविधानसभाको निर्वाचनपछि व्यवस्थापिका संसदमा दुई संकल्प प्रस्ताव पारित भएका थिए भने करिब एक दर्जन…