काठमाडौं, भदौ ३० । गलैंचा सबैभन्दा बढी निर्यात हुने वस्तु बनेको छ । आव २०७२/०७३ मा एक वर्षमा आठ अर्ब ६ करोड रुपैयाँको निर्यात भएपछि गलैंचा पहिलो बनेको हो । यसअघि फलाम तथा स्टिलजन्य वस्तु सबैभन्दा बढी निर्यात हुने वस्तुमा पर्थ्यो । गत वर्ष फलाम तथा स्टिलजन्य वस्तुको निर्यात ५४ प्रतिशतले घटेर चार अर्ब ६६…