७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


राजधानीमै मानव खप्पर किनबेच, आठ जनालाई वलि दिने तयारी गरेको रहस्य

काठमाडौं, भदौ २६ । मानव बलि दिए धन र शक्ति आर्जन हुने अन्धविश्वामा ढोगी तानित्रकको पछि लाग्नेहरुले राजधानीमै मानव खप्पर र हाडखोर किन्ने गरेको खुलेको छ । स्वयम्भूमा गत वर्ष मानव बलि दिने प्रयास गरेको घटनामा पक्राउ परेकाको बयानबाट राजधानीमै मानव खप्पर र हाडखोर किनबेच भइरहको पाइएको हो । उक्त घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले…