२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


पशुपति परिसरका सम्पदा पुनर्निर्माणको जिम्मा भारतलाई दिने तयारी

काठमाडौं, भदौ ९ । भूकम्पमा क्षतिग्रस्त बनेका पशुपति मन्दिर परिसरका २५ भन्दा बढी मठमन्दिर, सत्तलसहितका सम्पदा जिर्णोद्धार र पुनर्निर्माणका लागि भारत सरकारलाई अनुमति दिन सरोकार निकायमा सहमति जुटेको छ । पुरातत्व विभाग र पशुपति क्षेत्र विकास कोषबीच मंगलबार यो सहमति जुटेको हो । त्यस अनुसार झण्डै एक अर्ब ४० करोड रूपैयाँ खर्च हुने भनिएको पशुपति…