काठमाडौं, साउन २४ । बौद्ध धर्मावलम्बीले मन्त्र जप्न प्रयोग गर्ने मालाका दाना बुद्धचित्तको एउटै बोटबाट करोड रुपैयाँसम्म आम्दानी हुन थालेको छ । बहुमुल्य बुद्धचित्तको एकसय आठवटा दानाबाट माला बुन्ने गरिन्छ । यसको दाना जति सानो भयो माला उति नै छरितो हुने र मुल्यवानसमेत हुने गरेको छ । बुद्धचित्तको उद्गमस्थल काभ्रेको तिमालमा एउटै बोटबाट एक करोड…